नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।
शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार केहि घटेकाे छ। आज सुन तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हाे।
तथा मौसम विज्ञान विभागले शुक्रबार विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
बुधबार सुनकाे भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।
केरा पोषक तत्त्वले भरिपूर्ण फल हो, जसले भाइरससँग लड्न, सूजन कम गर्न, रक्तचाप सन्तुलनमा राख्न र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
काठमाडौं । मंगलबार फेरि सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.