जीवनशैली

तोलामा १५ सय रुपैयाँले घट्याे सुनकाे भाउ

बुधबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।

७ महिना अगाडि

सुनकाे भाउ ओरालो लाग्दा चाँदीमा भने वृद्धि

नेपाली बजारमा सुनकाे भाउ घट्ने क्रम आज पनि जारी छ । र सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

७ महिना अगाडि

घट्याे सुनचाँदीकाे भाउ

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज ३ हजार रुपैयाँ घटेको हो ।

७ महिना अगाडि

विरामि परे क्याप्टेन राेहित

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछौं। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने विरामि परेका छन्। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा विहान अभ्यासका क्रममा...

७ महिना अगाडि

चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी (फाेटाे फिचर)

भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।

७ महिना अगाडि

नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् ।

८ महिना अगाडि

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा उत्कृष्ट महानगरपालिका, कमजाेरमा काठमाडौं

देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा उत्कृष्ट महानगरपालिका रहेको छ ।

८ महिना अगाडि

सामान्य घट्याे सुनकाे भाउ, ताेलाकाे ३ लाख ६५ सय कायम

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको हाे।

८ महिना अगाडि

टी-२० विश्वकप २०२६: नेपाल इटलिसँग भिड्दै

नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दै छ

८ महिना अगाडि
1 … 20 21 22 23 24 … 726