पर्यटन

मंगलबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्दै कतार एयर

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । ।

२ वर्ष अगाडि

बढ्दो हवाई भाडाबारे व्यवसायी र प्राधिकरणबीच के भयो सहमति ?

वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ ।

२ वर्ष अगाडि

गौतमवुद्ध विमानस्थलमा आजै फ्लाइ दुबइको जहाज पनि अवतरण

शनिबार नै जजिरा एयरको विमान अवतरण गरेकोमा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो ।

२ वर्ष अगाडि

पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनिसक्ने

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा...

२ वर्ष अगाडि

जजिराले फुल अक्कुपेन्सीमा भैरहवामा ल्यायो जहाज

जजिरा एयरवेजले भैरहवामा फुल सिट यात्रुसहित उडान गरेको छ । जजिराको जहाज शनिबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । यो जहाजमा कुवेतबाट १७१ जना यात्रु आएका छन् । भैरहवाबाट १६८...

२ वर्ष अगाडि

हवाई भाडा बढेको बारे तीन मन्त्रीबीच छलफल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति,...

२ वर्ष अगाडि

भैरहवामा शनिबार मात्र तीन अन्तर्राष्ट्रिय उडान हुँदै

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द, ३० प्रतिशत उडान कटौती

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १० घण्टा बन्द हुँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको...

२ वर्ष अगाडि

नेपाल एयरलाइन्सले परिवर्तन गर्यो अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका

भोलि गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो।

२ वर्ष अगाडि

गौतम बुद्ध विमानस्थलमा आजैबाट अन्तर्राष्ट्रिय उडान शुरु बैंकक-काठमाडौं उडान सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले शुरु गरेकाे काम क्रमैसँग पूरा गर्ने बताएका छन् । भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले...

२ वर्ष अगाडि
1 22 23 24 25 26 139