पर्यटन

सगरमाथा क्षेत्रमा निकुञ्ज र स्थानीयको अवरोध, उडान स्थगन

हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान रोकेका छन् । वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएको हो ।

२ वर्ष अगाडि

काठमाडौं–कोरिया हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

कोरिया आउने हवाइ टिकेट बिक्री टेन्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडादर अहिले ५४ हजार रुपियाँसम्म कायम भएबाट कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।

२ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन्...

२ वर्ष अगाडि

यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, अब १ लाख जरिवाना तिराइने

बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन (इमर्जेन्सी) ढोका खोलेका छन् । उडान नम्बर ६१८ को उडान तयारी क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका...

२ वर्ष अगाडि

विमान दुर्घटनाका दृष्टिले सन् २०२४ ‘सबैभन्दा घातक’

अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो। ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति भए।

२ वर्ष अगाडि

अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४...

२ वर्ष अगाडि

नेपालभर १ लाख ४२ हजार २२३ होटेल-रेष्टुरेन्ट

नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १...

२ वर्ष अगाडि

सन् २०२४ मा भित्रिए साढे ११ लाख पर्यटक

२०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ...

२ वर्ष अगाडि

बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।

२ वर्ष अगाडि

फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।

२ वर्ष अगाडि
1 … 21 22 23 24 25 … 141