दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्दै युवामाझ रौनक थपेका छन् । उनले त्यहाँ युवाको मन मात्र जितेनन्, नेकपा...
गुरु निकट मानिने केही युवाहरुलाई खड्काले कांग्रेस जिल्ला समितिमै भित्र्याएपछि मत तितरवितर भएको छ । उक्त मतलाई गठबन्धनका नेताहरुले आफूतिर तान्ने रणनीति लिएका छन् । जसका कारण यसपालीको चुनाव नेवाङका...
क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आर.सि.ले बताए ।
आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार-प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन...
नुवाकोट । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा अहिले सबै राजनीतिक दल र तिनका उम्मेद्वारहरु चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरुलाई उनीहरुले आफुले गरेका काम र...
नुवाकोट । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो जीत सुनिश्चित हुनेमा नुवाकोटमा गठबन्धन ढुक्क देखिएका छन् । दुईवटा निर्वाचन क्षेत्र भएको नुवाकोटमा क्षेत्र नम्बर एकमा गठबन्धनबाट साझा उमेद्वार...
धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्रमा गएराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते...
अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.