राजनीति

एमालेलाई प्रधानमन्त्रीको प्रश्न-‘प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो’ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् ।

३ वर्ष अगाडि

राप्रपाले भन्यो– ‘नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुहोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताए । “यो...

३ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक सोमबारसम्मको लागि स्थगित

प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।

३ वर्ष अगाडि

सदनको अवरोध खोल्न एमाले सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

३ वर्ष अगाडि

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।...

३ वर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

३ वर्ष अगाडि

संसदको अवरोध खुलाउन छलफलमा जुटे प्रचण्ड-देउवा र ओली

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

३ वर्ष अगाडि

‘स्वास्थ्य सेवामा सहज पहुँचका लागि गम्भीर बनौ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका...

३ वर्ष अगाडि

‘विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न’

संसद बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरिन् । उनले जसरी पनि...

३ वर्ष अगाडि

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना...

३ वर्ष अगाडि
1 191 192 193 194 195 405