राजनीति

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गिकरण गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

१ वर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादर महरा आइतबार पक्राउ परेका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

१ वर्ष अगाडि

मन्त्री घिसिङले गरे १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण, पुलबारे छिट्टै निर्णय गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन्।

१ वर्ष अगाडि

बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

१ वर्ष अगाडि

मन्त्री घिसिङले गरे विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण, प्रभावितलाई राहत वितरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्।

१ वर्ष अगाडि

राष्ट्रपतिले आयोजना गरेको छलफलमा सहभागी नगराएको भन्दै जेनजीले गरे नाराबाजी

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

१ वर्ष अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

१ वर्ष अगाडि

सुशीला कार्कीसँग डराएर नभाग्ने ओलीको भनाइ

काठमाडौं । पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।

१ वर्ष अगाडि

माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

१ वर्ष अगाडि

निकोलस भुसालसहित तीन जना प्रहरीकाे नियन्त्रणमा

निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१ वर्ष अगाडि
1 … 50 51 52 53 54 … 406