काठमाडौं, १२ भदौ । एनआईबीएल इक्विटी पार्टनर्सले र हिमालयन जाभाको २८.८ प्रतिशत हिस्सेदाली लिएको छ । त्यसका लागि दुई कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।
कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा
चितवनको होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।
सरकारले क्यासिनो नियमावली नयाँ ल्याएको छ । यसअघि २०७० सालमा आएको नियमावलीलाई परिवर्तन गर्दै सरकारले नयाँ नियमावली ल्याएको हो ।
नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी 'मच बेटर एड्भेन्चर्स' ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा...
नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ ।
यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अभियानमा अन्तर्राष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल पनि जोडिएका छन् । नेपाली खानालाई फ्यूजन गरी अन्तर्राष्ट्रिय बजारमा समेत पस्कने सेफ खड्का र कँडेलको तयारी छ ।
काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...
© 2026 Cloud Patrika. All Rights Reserved.