घुमफिर

सुदूरपश्चिम प्रदेशको आर्थिक सम्भावनाको उजागर गर्दै एडीबीको पर्यटन अध्ययन सार्वजनिक

एसियाली विकास बैंक (एडीबी) ले आज सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न सुझाब दिएको छ ।

१ वर्ष अगाडि

हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

१२ जेठ, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।...

१ वर्ष अगाडि

अब फाप्लु–काठमाडौँ सातामा चार दिन उडान

सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।

१ वर्ष अगाडि

गाउँ र सहर जोड्न पोखरामा ‘गाउँ पर्यटन मार्ट’

पाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

१ वर्ष अगाडि

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा माउन्टेन फ्लाइट

बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

१ वर्ष अगाडि

हावाहुरीका कारण दर्जनौं उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ । अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

१ वर्ष अगाडि

सगरमाथा संवाद आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ ।

१ वर्ष अगाडि

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गतराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ ।

१ वर्ष अगाडि

वायुसेवा निगमका दुई वटै ट्वीनअटर नियमित उडानमा

नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।

१ वर्ष अगाडि

पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

१ वर्ष अगाडि
1 … 6 7 8 9 10 … 52