टेलिकम

‘सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक’

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन कानुनमार्फत् बलियो एवम् अधिकारसम्पन्न नियामक संयन्त्र तयार पार्न लागिएको बताएका छन् ।

११ घण्टा अगाडि

नेपाल टेलिकमका एन्ड्रोइड टिभीमा अब भर्चुअल सेट–टप बक्स

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरूले सेट–टप बक्सबिना नै सेवा प्रयोग गर्न सक्ने भएका छन्।

५ दिन अगाडि

बाढी–पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

१ हप्ता अगाडि

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ ।

४ हप्ता अगाडि

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।

२ महिना अगाडि

नेपाल टेलिकमको नाफामा सुधार, तीन महिनामा ४ अर्ब माथि

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२–८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रुपमा बढाएको छ ।

२ महिना अगाडि

अव्यवस्थित तार हटाउने कार्य हेर्न दुई मन्त्री फिल्डमा, समयमै काम नसक्ने निकायलाई कारबाही गरिने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको...

२ महिना अगाडि

दिलिप अग्रवालसहित दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु सम्मानित भएका छन् । काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा वल्र्डलिंक कम्युनिकेशनका दिलिप अग्रवाललगायत अभियन्ताहरु...

२ महिना अगाडि

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

३ महिना अगाडि

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । असार २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरुको नियुक्ति भएको हो ।

३ महिना अगाडि
1 2 3 … 36