विशेष

राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा सरकार

राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई...

२ महिना अगाडि

मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् ।

२ महिना अगाडि

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ।

२ महिना अगाडि

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

२३ वैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।  समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम...

२ महिना अगाडि

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।

२ महिना अगाडि

सुन पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौंकाे इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

२ महिना अगाडि

कम्बोडियामा रहेका ६३ जना नेपालीलाई स्वेदश फर्काउन डकुमेन्ट तयार

थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।

२ महिना अगाडि

जारी सिजनमै पर्वतारोहण रोयल्टी १ अर्ब ८ करोड उठ्यो

वसन्त ऋतुको आरोहण सिजनमा नेपालका हिमाल आरोहण गर्न आउने पर्यटकबाट १ खर्ब ८ करोड रुपैयाँ भन्दा माथि रोयल्टी उठेको छ ।

२ महिना अगाडि

भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ ।

२ महिना अगाडि

लगानी बोर्डले सुरु गर्‍यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने

लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई प्रक्रियामा थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो ।

२ महिना अगाडि
1 17 18 19 20 21 1,833