विशेष

सरकारले ट्रेजरी बिलमार्फत सोमबार ५ अर्ब आन्तरिक ऋण उठाउने

ट्रेजरी बिलमार्फत सरकारले सोमबार ५ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै २८ दिने ट्रेजरी बिलमार्फत उल्लिखित रकम उठाउन लागेको जनाएको...

१० महिना अगाडि

आज २१ दिनका लागि राष्ट्र बैंकले ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट...

१० महिना अगाडि

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ।

१० महिना अगाडि

बागमती र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१० महिना अगाडि

न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

१० महिना अगाडि

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

१० महिना अगाडि

सेनाको व्यवस्थापनमा सञ्चालित आयोजनाको प्रगति शत-प्रतिशत

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ ।

१० महिना अगाडि

चितवनमा स्क्रब टाइफसबाट एकको मृत्यु

चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

१० महिना अगाडि

आज कुशे औंसी र बुवाकाे मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

१० महिना अगाडि

सङ्खुवासभामा भूकम्प : क्षतिको विवरण छैन

पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

१० महिना अगाडि
1 195 196 197 198 199 1,834