काठमाडौं । अफवाह फैलाएको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध म्याद थप गर्ने तयारी भएको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
नेपाली बजारमा सुनकाे भाउ घट्ने क्रम आज पनि जारी छ । र सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता खोलेका छैनन् ।
परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।
रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन्।
गत साता बिहीबार करिब ८ अंक बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आज घटेकाे छ। सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ ।
चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले चुनाव प्रचार प्रसारका क्रममा आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.