विशेष

मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दर्ता गर्न अस्वीकार

निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हो ।

२ वर्ष अगाडि

रोल्पाको सुनछहरीमा झोलुङ्गे पुल भत्किदा मृत्यु हुनेको संख्या ५ पुग्यो

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

२ वर्ष अगाडि

रोल्पाको सुनछहरी गाउँपालिकामा झोलुङ्गे पुलको पर्खाल भत्कियो, चार जनाको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिकामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।

२ वर्ष अगाडि

चार देशका राजदूहरूले गरे शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

२ वर्ष अगाडि

उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए ।...

२ वर्ष अगाडि

देशभर कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

रिक्त स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको हो । मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,...

२ वर्ष अगाडि

आज देशभर उपनिर्वाचन, ४१ पदमा मतदान हुँदै

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,...

२ वर्ष अगाडि

‘साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं’

नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा...

२ वर्ष अगाडि

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

२ वर्ष अगाडि

तारकेश्वरमा गाडिकाे ढाेकाबाट खसेर २ जनाकाे मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोलमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

२ वर्ष अगाडि
1 455 456 457 458 459 1,840