चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) मा अर्थतन्त्रको बिस्तार सुस्त देखिएको छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।
काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।
बुधबार सेयर बजार १ दशमलव ५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ। आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब...
बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि २२ जनाकाे मृत्युु भएको छ।
विगत केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेकाे सुनचाँदीले बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।
नेपाली कांग्रेसकाे आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.