विशेष

रिलायन्स आईपीओ : सर्वसाधारणतर्फ पहिलो दिनमै ५ गुणा बढी आवेदन

रिलायन्स स्पिनिङ मिल्सले आम–सर्वसाधारणतर्फ सोमबार आईपीओ खुला गरिएकोमा पहिलो दिनमै मागको ५ गुणा बढी आवेदन प्राप्त गरेको छ।

६ महिना अगाडि

एमसीए नेपालद्वारा सडक निर्माणका लागि साढे ३ अर्बको ठेक्का सम्झौता

एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा...

६ महिना अगाडि

घट्याे सेयर बजार, काराेवारमा पनि कमि

काठमाडौं । सोमबार नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेरछ बन्द भएको हाे ।

६ महिना अगाडि

लुभु हत्याकाण्डमा अर्को शव पनि फेला

लुभु हत्याकाण्डमा अर्को शव पनि फेला परेको छ।

६ महिना अगाडि

लुम्बिनीको राजधानी क्षेत्रमा सरकारी गाडी सन्चालनमा रोक

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।

६ महिना अगाडि

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । सुनकाे भाउ आज तीन हजार चार सयले बढेर प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ पुगेकाे छ।

६ महिना अगाडि

सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरे तीन महिनामा गरेका तीस काम

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धी हाशिल भएको दावि गरेका छन् ।

६ महिना अगाडि

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न, भौतिक मन्त्रीले गरे निरिक्षण

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ ।

६ महिना अगाडि

रेष्टुरेन्टलाई विभागले तिरायो ५०–५० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ ।

६ महिना अगाडि

उपत्यकामा आज शैक्षिक हड्ताल

आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।

६ महिना अगाडि
1 84 85 86 87 88 1,833