समाचार

सन् २०२४ मा भित्रिए साढे ११ लाख पर्यटक

२०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ...

२ वर्ष अगाडि

अमेरिकामा भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु

अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।

२ वर्ष अगाडि

पाँच देशका नियुक्त राजदूतहरुले लिए शपथ

विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ राजदूतहरुलाई शपथ ग्रहण गराएका हुन्

२ वर्ष अगाडि

ताेलामै १४ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । बुधबार सुनको भाउ तोलाकाे १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन १...

२ वर्ष अगाडि

कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग साढे ४८ % मात्र

सो प्रदेशमा सञ्चालन भएका उद्योगहरुमध्ये प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता १५...

२ वर्ष अगाडि

तरलता व्यवस्थापन गर्न आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै

निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

२ वर्ष अगाडि

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर,अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर...

२ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ...

२ वर्ष अगाडि

सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन...

२ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर...

२ वर्ष अगाडि
1 … 462 463 464 465 466 … 1,395