समाचार

नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज

सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो ।

२ वर्ष अगाडि

दीपक मनाङे दोषी ठहर, ५ वर्ष कैद सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर गरिएको छ ।

२ वर्ष अगाडि

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरूप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका...

२ वर्ष अगाडि

रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका ८ जना कार्यकर्ता पक्राउ परेका छन्।

२ वर्ष अगाडि

तोलामा २९००ले घट्याे सुनकाे भाउ

आज सुनको भाउ तोलामा २९०० घटेको छ ।

२ वर्ष अगाडि

रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइदैं

हकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ ।

२ वर्ष अगाडि

पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालियाे

पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

२ वर्ष अगाडि

सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ ।

२ वर्ष अगाडि

छठ पर्व आजबाट सुरु

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी...

२ वर्ष अगाडि

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो...

२ वर्ष अगाडि
1 … 506 507 508 509 510 … 1,397