नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ ।
काठमाडौं महानगरपालिकाले लोकसेवाको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत महानगरपालिकाको सामाजिक विकास विभागले प्रकाशित गरेको उक्त सूचना सार्वजनिक...
भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ ।
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो । भारत अधीनस्थ रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर सरकारले बनाएको चुच्चे नक्सालाई विसं २०७७ सालमा संघीय संसद्ले अनुमोदन गरेको थियो ।
यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए । एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५ सय ४७...
काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा...
काठमाडौं । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा...
काठमाडौं । कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बारा, देवताल गाउँपालिका बस्ने १७ वर्षीया एक किशोरी र सोही गाउँपालिका-५ बस्ने ३०...
इण्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार...
© 2026 Cloud Patrika. All Rights Reserved.