समाचार

‘केपी बा’ सब्सक्राइब गर्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । २०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव...

३ वर्ष अगाडि

राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् । बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् । संघीय...

३ वर्ष अगाडि

सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

संघीय संसद्‌ सचिवालयले आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

३ वर्ष अगाडि

धुलिखेलमा ‘प्याराग्लाइडिङ’को व्यावसायिक उडान सुरू, ७ हजारमा उड्न पाइने

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा...

३ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव: आज देशभरि नै पानी पर्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा...

३ वर्ष अगाडि

मेयर बालेनको कविता : ‘हामी जति बिकाउ भए पनि, आत्माले आफू बेच्दैन’!

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मानिसको मृत्युबारे यथार्थ वर्णन गरेका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमा कवितात्मक शैलीमा मानिस जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने भन्दै गल्ती गर्न...

३ वर्ष अगाडि

५३ प्रतिशत रोपाइँ सकियो, गत वर्षको तुलनामा कमी

असार महिना सकिन लाग्दा देशैभरका किसानले ५३ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो ।...

३ वर्ष अगाडि

झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवतजावत बन्द

दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द भएको छ। उक्त पुलबाट आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ।

३ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव: लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ-गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

टेलिकमले ल्यायो ‘समर अफर’, के-के छन् सुविधा ?

समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ । जसअनुसार अल टाइम डाटा प्याक अन्तर्गत रु.५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब...

३ वर्ष अगाडि
1 … 782 783 784 785 786 … 1,398