समाचार

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प...

३ वर्ष अगाडि

देशभर नै वर्षा हुने, कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।

३ वर्ष अगाडि

मुग्लिन-पोखरा सडक विस्तारका क्रममा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काममा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ। पहिरोमा पुरिएका झापाको शिवशताक्षी नगरपालिका- ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

३ वर्ष अगाडि

मेयर बालेनले भने-‘घरबहाल कर स्थानीय सरकारलाई प्रयोग गर्न दिनूस’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै बहाल कर संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार क्षेत्रभित्रको सूचीमा पर्ने उल्लेख गर्दै उक्त कर स्थानीय तहले नै उठाउन पाउनुपर्ने मेयर शाहले...

३ वर्ष अगाडि

जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

३ वर्ष अगाडि

ताप्लेजुङको मेहेलेमा फेरि पहिरोः दुईजना घाइते, एक बेपत्ता

मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए। मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी...

३ वर्ष अगाडि

मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने, बाढी/पहिरोबाट जोगिन आग्रह

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी, बागमती, मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि...

३ वर्ष अगाडि

हेवा खोला बाढी-पहिरो: बेपत्ता हुनेको संख्या २२ पुग्यो, सबैको पहिचान

बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

३ वर्ष अगाडि

आइएमई पेले ल्यायो ‘क्यास ब्याकको वर्षा’ अफर

आइएमई पेले असार महिनाको मनसुनलाई लक्षित आइएमई पे मा 'क्यास ब्याकको वर्षा' नामक अभियान सार्वजनिक गरेको छ।

३ वर्ष अगाडि

अन्ततः एनआरएनएको विवाद मिल्यो, दुई पक्षबीच ४ बुँदे सहमति

गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति...

३ वर्ष अगाडि
1 … 796 797 798 799 800 … 1,398