समाचार

देशभर मनसुनको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान

मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए ।

३ हप्ता अगाडि

लण्डनका नेपाली व्यवसायी खनालले खोले रोजवुड फार्मेसी

नेपालबाट लण्डन गएर लामो समयदेखि उद्योग तथा व्यवसाय सञ्चालन गरेका उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

३ हप्ता अगाडि

गृहमन्त्रीद्धारा जनकपुरमा तीन तहका सरकारका प्रतिनिधिसँग छलफल

गृहमन्त्री सुधन गुरुङको सक्रियतामा केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल भएको छ।

३ हप्ता अगाडि

सहकारी कसुर हेर्ने समर्पित इजलास गठन अनुरोध गर्दै प्रधानन्यायाधीशलाई प्रतिवेदन

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...

४ हप्ता अगाडि

पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार सम्पन्न, मोरङको केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी तीव्र

बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिएको छ।

४ हप्ता अगाडि

मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

४ हप्ता अगाडि

प्रधानमन्त्रीको श्रद्धान्जली : आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो

१६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालमा अस्ताएका शाहसी आरोहीहरुलाई श्रद्धान्जली दिएका छन्, उनी लेख्छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई...

४ हप्ता अगाडि

पाकिस्तान हिमपहिरो : विश्वचर्चित पर्वतारोही निर्मल पूर्जासहित सबै नेपाली आरोहीको निधन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट...

४ हप्ता अगाडि

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको...

४ हप्ता अगाडि

सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।

४ हप्ता अगाडि
1 12 13 14 15 16 1,375