बिदेश

इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ ।

२ वर्ष अगाडि

कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाकाे कुराकानी, विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

२ वर्ष अगाडि

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

२ वर्ष अगाडि

भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ।

२ वर्ष अगाडि

पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको...

२ वर्ष अगाडि

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब बराबर रेमिट्यान्स

चालु आर्थिक वर्ष को पहिलो पाँच महिना मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सो अवधिको तुलनामा तुलनामा ४ दशमलव ४ प्रतिशत बढी...

२ वर्ष अगाडि

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा...

२ वर्ष अगाडि

लसएन्जलसमा डढेलो अनियन्त्रित, स्थानीयको भागाभाग

अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् ।

२ वर्ष अगाडि

इरानले एक वर्षमा ९०१ जनालाई दियो मृत्युदण्ड, डिसेम्बरमा मात्र ४० जना

इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ ।

२ वर्ष अगाडि

तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना...

२ वर्ष अगाडि
1 … 38 39 40 41 42 … 193