बजेट

चुनावले उचाल्यो सरकारी खर्च, विकास खर्चमा झिनो सुधार

सरकारले गर्ने विकास खर्चमा गतवर्षको तुलनामा यो वर्ष झिनो सुधार भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज २३ गते आइतवारसम्ममा कुल विकास बजेटको ४.८७ प्रतिशत खर्च भएको छ ।

४ वर्ष अगाडि

हर्क साङपाङका १०० दिनमा १३ काम, यस्तो छ विवरण

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामबारे एक सूची सार्वजनिक गरेका छन् । १ सय दिनमा के गरिस भन्दै प्रश्न गर्नेहरुका लागि भन्दै उनले बिहीबार...

४ वर्ष अगाडि

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च १० अर्ब

आगामी निर्वाचनमा निर्वाचन आयोगका तर्फबाट करीव १० अर्ब रुपैयाँ खर्च हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

४ वर्ष अगाडि

मिटरब्याजी पिडितले आगामी ५ भदौसम्म उजुरी दिन सक्ने

मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा अब उजुरी दिन सकिने भएको छ । गृह मन्त्रालयले पीडितहरुबाट उजुरी आह्वान गरेको छ ।

४ वर्ष अगाडि

कृष्णहरी पुष्कर अर्थसचिव, दंगाललाई राजस्व सचिवमा नियुक्ति

सरकारले अर्थ मन्त्रालयमा सचिवहरुको पदलाई पूर्णता दिएको छ । मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि अर्थसचिवको स्थानमा कृष्णहरी पुष्कर नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

मधेश प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा चरम भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

४ वर्ष अगाडि

जनार्दनको मलिन अनुहार : कूटिल चाल की भावुकता ?

दोस्रो इनिङ थाल्दैगर्दा शर्माको अनुहारमा भने उत्पाह भन्दा बढी निरासा देखियो । मनिल अनुहारमा कर्मचारीको स्वागत ग्रहण गरेका अर्थमन्त्री शर्माले संक्षिप्त मन्तब्य राखे । जहाँ उनले विवादको कुरै निकालेनन् ।

४ वर्ष अगाडि

भारतले एक वर्षमा भित्रायो कीर्तिमानी ६३ खर्ब भारु प्रत्यक्ष विदेशी लगानी, कुन मुलुकबाट कति ?

नेपालको छिमेकी मुलुक भारतले एक वर्षको अवधिमा कीर्तिमानी रकममा प्रत्यक्ष विदेशी मुद्रा भित्राउन सफल भएको छ । भारतीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको वित्त वर्ष २०२१–२२ को प्रतिवेदन अनुसार भारतले अहिलेसम्मकै...

४ वर्ष अगाडि

संसदीय विशेष छानविन समितिबाट जनार्दनलाई ‘क्लिन चिट’, होला ‘रि–इन्ट्री’ ?

चालु आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको र उनीमाथि करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट...

४ वर्ष अगाडि

स्थानीय तह निर्वाचनको खर्च : प्रतिमतदाता २८४ रुपैयाँ

३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको पाइएको छ । यो निर्वाचन आयोगको मात्र खर्च हो । जसमा सुरक्षा निकायको खर्च जोडिएको छैन ।...

४ वर्ष अगाडि
1 25 26 27 28 29 43