जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने बताए। यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. महतले बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here