अर्थतन्त्र

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

बागलुङ, १२ भदाैं । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको...

७ वर्ष अगाडि

इट्टाभट्टा भत्काइएकोमा उद्योगीको विरोध

भक्तपुर, ११ भदाै । भक्तपुर इट्टा उद्योग व्यवसायी संघले काभ्रेको नमोवुद्धका इट्टाभट्टा भत्काइ दिएकोमा विरोध जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गरी सरकारबाट स्वीकृति लिई सञ्चालित इट्टाभट्टा भत्काइएकोमा...

७ वर्ष अगाडि

फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना

– नारायण न्यौपाने काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने...

७ वर्ष अगाडि

विद्यालयमा बन्द हडताल गर्नेलाई पचास हजार जरिवाना

–प्रकाश सिलवाल काठमाडौं, १० भदौ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन,...

७ वर्ष अगाडि

३० करोडको लागतमा पशु वधशाला निर्माण गरिँदै

नेपालगञ्ज, १० भदाै । बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला...

७ वर्ष अगाडि

भाेटेकाेसी जलविद्युतकाे सुरुङ निर्माण ७५ प्रतिशत सकियाे

काठमाडाैं, ९ भदाै । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे...

७ वर्ष अगाडि

सामाजिक सुरक्षा योजनामा रोजगारदाताले ठूलाे जोखिम व्यहोर्नु पर्दैन: मन्त्री विष्ट

काठमाडाैं, ८ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय...

७ वर्ष अगाडि

वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ

काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको...

७ वर्ष अगाडि

घट्यो चिया निकासी, सरकारले स्पष्ट नीति नल्याउदाँ समस्या

काठमाडौं, ६ भदौ । विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष...

७ वर्ष अगाडि

१५ करोड लगानीमा बन्न लागेको ‘आँधीखोला करिडोर’ को निर्माण कार्य शुरु

काठमाडौं, ६ भदौ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ । वालिङ नपाभित्र झण्डै आठ किलोमिटर लम्बाई रहेको आँधीखोलाको...

७ वर्ष अगाडि
1 704 705 706 707 708 776