अर्थतन्त्र

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ ।

१ वर्ष अगाडि

वर्षापछि कान्तिलोकपथ अवरुद्ध

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको 5 .

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

१ वर्ष अगाडि

खरायो जस्तो तेज भएर काम गर्न भौतिक मन्त्रीको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन पूर्वाधारका योजना तथा आयोजनाहरुको निर्माण गति बढाउन निर्देशन दिएका छन्।

१ वर्ष अगाडि

अर्थ मन्त्रालय प्रवेशमा कडाइ, (फाेटाे फिचर)

अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

१ वर्ष अगाडि

हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक

अमेरिकाले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

१ वर्ष अगाडि

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्।

१ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार सङ्ख्या ४९ प्रतिशत बढ्यो

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ ।

१ वर्ष अगाडि

आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ ।

१ वर्ष अगाडि
1 84 85 86 87 88 777