अर्थतन्त्र

रोजगारी अभिवृद्धि गर्ने गरी योजना र कार्यक्रम ल्याउन प्रम ओलिको निर्देशन

आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।

२ वर्ष अगाडि

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

२ वर्ष अगाडि

एसईईकाे फारम खुल्याे,एक महिनाकाे म्याद

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएकाे हाे । यसका लागि एक महिनाको समय दिएको

२ वर्ष अगाडि

तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

लाइसेन्स खारेज भएका कम्पनीहरूसँग सम्बन्धित कुनै व्यक्ति वा संस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) बाँकी रहेको भए, त्यसको जानकारी ३५ दिनभित्र राष्ट्र बैंकलाई दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

२ वर्ष अगाडि

प्रसारण लाइन दायाँ-बाँया २३ मिटर रुख रोप्न र निर्माणको काम गर्न रोक

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३–२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ ।

२ वर्ष अगाडि

जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।

२ वर्ष अगाडि

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको...

२ वर्ष अगाडि

सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका...

२ वर्ष अगाडि

मंसिरमा मात्र काम खोज्दै विदेशिए ८४ हजार नेपाली

चालु आर्थिक वर्षयता मंसिर महिनामा सर्वाधिक संख्यामा नेपाली कामको खोजिमा विदेशिएका छन् । मंसिर २०८१ मा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ...

२ वर्ष अगाडि

उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई एफएनसिसिआइ अध्यक्ष ढकालकाे आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । आज तनहुँको भानु नगर  महोत्सव समारोहलाई...

२ वर्ष अगाडि
1 … 171 172 173 174 175 … 824