एसईईकाे रिजल्ट प्रकाशित, यसरी सकिन्छ हेर्न
काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७५ चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको रिजल्ट सार्वजनिक गरेको छ।
बोर्डले बुधबार नै रिजल्ट सार्वजनिक गर्ने...
बाढी र पहिरोको कारण एक अर्बभन्दा बढीको क्षति, ६४ जिल्ला प्रभावित
काठमाडौं, १० साउन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुसार बर्षा पछिको बाढी र पहिरोको कारण देशभर एक अर्ब भन्दा धेरै रकमको क्षति...
मनमोहन ‘प्राविधिक विश्वविद्यालय’ स्थापना गरिने
बिराटनगर, ७ असार । प्रदेश नं १ सरकारले मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय’ बनाउन रु १६ करोड ५० लाख विनियोजन गरेको छ...
रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स
काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो...
तरकारीको मूल्य घट्यो, कुनको कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आइतबार गोलभेडा ३० रुपैयाँ देखि ३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य, खुद्रामा दोब्बर महङ्गो
कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको मूल्य थोक मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेपनि खुद्रा पसलमा भने सखरखण्ड र पिँडालु किलोको ८० देखि १३० रुपैयाँसम्ममा बिक्री भईरहेको छ ।
‘भिल्लका देशमा मणि’ भयो भीरखानीको तामाखानी
म्याग्दी, २२ जेठ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ ।
वि.सं....
हाम्रो सोच नै विदेशी कम्पनीले मात्रै काम छिटो गर्छन् भन्ने छ
हामी आन्दोलन गर्ने मान्छे नै होइनौं, व्यवसायीको २ खर्ब रुपैयाँ भुक्तानी बाँकी छ
उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्यो, अब कहिले ?
बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
अर्थमा बजेटको चटारो शुरु : देश दौडाहमा अर्थमन्त्री र सचिव
काठमाडौं, वैशाख १० । अर्थ मन्त्रालय यतिबेला बजेट निर्माणको चटारोमा जुटेको छ । मन्त्रालय भित्र दुई वटा टोली बजेट निर्माणको आन्तरिक गृहकार्यमा खटिएका छन्...