सिद्धबाबा सुरुङमार्ग: सरकारबाट १० अर्ब बढीको स्रोत सुनिश्चित

काठमाडौं, १६ मंसिर । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर...

तीन वर्षसम्म कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग, सीसीडी ८५ मा...

नेपाल समुद्रपार निकासी पैठारी संघले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ।

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ...

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

भारतबाट भित्रने तरकारी र फलफूलमा रोक, स्थानीयलाई प्राथामिकता

कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि तरकारी र फलफूलको आयत बन्द गरिएको छ ।

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम, १३ जिल्लाका १७ महिला समूह,...

काठमाडौं, २८ चैत । सरकारले मानव विकास सूचकांकमा पछि परेका ३० जिल्ला छनोट गरी चालु आव २०७५÷७६ बाट राष्टपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम...

गेट कलेजमा टेफ कोर्ष समापन, दक्ष व्यावसायिक जनशक्ति विकासमा जोड

काठमाडौं, २५ भदौ । नेपालजस्तो मुलुकले आर्थिक उन्नति हासिल गर्नका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीको ग्लोबल एकेडेमी अफ...

फूलमा आत्मनिर्भर बन्यो नेपाल, तिहारको लागि भारतबाट नल्याइने

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।

अरिमुठेजस्तो संघीयता

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता अरिमुठेजस्तै भएको बताएका छन् । ‘संघीयता अरिमुठेजस्तै हो । अरिमुठेजस्तै नेपालको संघीय संरचनाका ७६१ खुट्टा छन्...

पैदलयात्रु मैत्री बन्दै उपत्यकाका सडक,३६ स्थानमा ट्राफिक लाईट

कयौ ठाँउको जेब्राक्रसमा भएका ट्राफिक लाईट नबल्दा सडक पार गर्ने पैदलयात्रु उच्च जोखिममा पर्ने गरेका छन् । पैदलयात्रु हिँड्न बनाइएको फुटपाथ अस्तव्यस्त र भद्रगोल छन् ।