सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)
प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ।
उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ...
बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।
राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम, १३ जिल्लाका १७ महिला समूह,...
काठमाडौं, २८ चैत । सरकारले मानव विकास सूचकांकमा पछि परेका ३० जिल्ला छनोट गरी चालु आव २०७५÷७६ बाट राष्टपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम...
गेट कलेजमा टेफ कोर्ष समापन, दक्ष व्यावसायिक जनशक्ति विकासमा जोड
काठमाडौं, २५ भदौ । नेपालजस्तो मुलुकले आर्थिक उन्नति हासिल गर्नका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीको ग्लोबल एकेडेमी अफ...
डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
फूलमा आत्मनिर्भर बन्यो नेपाल, तिहारको लागि भारतबाट नल्याइने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।
यी हुन् धेरै नाफा कमाउने सार्वजनिक संस्थान, आयल निगम पहिलो...
सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।
अरिमुठेजस्तो संघीयता
काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता अरिमुठेजस्तै भएको बताएका छन् ।
‘संघीयता अरिमुठेजस्तै हो । अरिमुठेजस्तै नेपालको संघीय संरचनाका ७६१ खुट्टा छन्...
पर्यटकसँग राम्राे व्यवहार गर्न पर्यटन बसका चालक र सहचालकलाई तालीम
पाेखरा, १३ असार । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम...
४ सिमेन्ट सहित ६ उद्योग कारवाहीमा, रिलायन्स र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र...
विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।