अर्थतन्त्र

औद्योगिक उत्पादनमा बागमती प्रदेशको योगदान ३१ प्रतिशत, कृषिमा प्रदेश १ अगाडि

औद्योगिक क्षेत्रको उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ...

४ वर्ष अगाडि

काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो ।

४ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको तुलनामा यूरो ७ रुपैयाँ महंगो

अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा कायम गरेको छ। युरोपियन युरो एकको खरिदमा १३७ रुपैयाँ ८७ पैसा र बिक्रीमा...

४ वर्ष अगाडि

ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर निर्माण थालिँदै

ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभरको निर्मार्ण आगामी शुक्रबारबाट थालिने भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएपछि निर्माणको शुरु गर्न लागिएको हो ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? प्रदेश-१ ले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् ।  प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । 

४ वर्ष अगाडि

भारतका दुई कलेज कालोसूचीमा, शैक्षिक योग्यता मान्य नहुने

कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् ।

४ वर्ष अगाडि

विद्युतीय पोलका जथाभावी तार हटाउन प्राधिकरणको पुनः ताकेता, नटेरे आफैँ काटिदिने चेतावनी

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न पुनः ताकेता गरेको छ ।

४ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६४ पैसा...

४ वर्ष अगाडि

आईएमईलाई आइपीओ निष्काशनको बाटो खुल्यो, बन्यो पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ।

४ वर्ष अगाडि

यी हुन् विश्वको सबैभन्दा महंगो शहर

१७३ शहरमा अमेरिकी डलरलाई आधार बनाएर हरेक वर्ष यो सर्भे हुनेगर्छ। यसपटक विश्वका ठूला शहरहरुमा अधिकतम 'कस्ट अफ लिभिङ' ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

४ वर्ष अगाडि
1 325 326 327 328 329 782