काबेली कोरिडोर प्रशारण लाइन निर्माण सकियो, परीक्षण शुरु

फिदिम, १४ साउन । काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । एक दशक अघिबाट निर्माण शुरु भएको सो...

वन व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारको जालो, परामर्शदाता पनि ठग निस्किए

सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।

विदेशी उत्पादनले धानिएको नेपाली चाडपर्व, चङ्गादेखि खसीबोकासम्म विदेशकै भर

भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको हुने गरेको छ ।

दोर्दीखोला जलविद्युतको २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

महिला उद्यमशीलता विकासका लागि सामुहिक प्रयास आवश्यक

काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले महिला उद्यमशीलता विकासका लागि दक्षिण एशियाली मुलुकहरुको सामुहिक प्रयास...

त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी, स्थानीय उत्पादनलाई प्राथमिकता दिईने

काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने...

ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो

काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ । अब एशियाका सबैभन्दा...

नयाँ हजारका नोट चलनचल्तीमा, जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को...

नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सबै कम्पनीका ग्यास सिलिन्डरको मूल्य एउटै, ग्राहक र विक्रेताबीचको अन्यौल हट्यो

फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको जनाएको छ ।