देउसी-भैलोबाट सकंलित रकमले विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री

काठमाडौं । जिपि कोईराला अध्ययन केन्द्रले देउसी भैलो कार्यक्रमबाट सकंलित रकम तादि गाँउपालिका १ उर्लेनीमा रहेको गगांदेवी प्राबि,सुन्दरादेवी माबि,मगंलेश्वरी प्राबिमा कम्प्युटर,शैक्षिक तथा खेलकुद सामाग्री...

राजनीतिक संरक्षणको आडमा प्लटिङ,सयौँ रुख र खेतीयोग्य जमिन स्वाहा

काठमाडौं,५ कात्तिक । उपत्यकाको तारकेश्वर नगरपालिका भित्रको खेती योग्य जमिनमा प्लटिङ गर्दै सयौँ रुख काटिएको छ । खेतीयोग्य जमिनहरुमा डोजर चलिरहेको छ ।...

अन्त:शुल्क इजाजतपत्र नविकरण गर्ने म्याद थप

आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।

वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प

नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।

युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’,सामूहिक खेतीतर्फ कृषक आकर्षित

परासी,२४ कात्तिक । कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवर्द्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको...

मूल्य वृद्धि एक वर्षमै दोब्बर,काठमाडौंमा धेरै महँगी

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ ।

विद्युत प्रणाली स्तरोन्नतिको लागि १२ अर्ब ७६ करोड ऋण सहायता

युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।

गुणस्तरीय इन्टरनेट सेवा विस्तार मूख्य प्राथमिकतामा राख्न निर्देशन

प्रदेश १,२ र बाग्मती प्रदेशमा ग्रामिण दुर सञ्चार विकास कोष परिचालन गरी मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना अप्टिकल फाइबर निर्माण दुई वर्षभित्र सम्पन्न गरी सक्ने गरी नेपाल दूरसञ्चार कम्पनी लि। सँंग भएको सम्झौता अनुसार निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको निष्कर्ष पनि निकालेको छ ।

सार्वजनिक ऋण १२ खर्ब नाघ्यो, एक नेपालीको थाप्लोमा ४२ हजार

सरकारले आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा भुक्तानी गरेको र आन्तरिक ऋणको ब्याज १६ अर्ब ८७ करोड रुपैयाँ तिरेको छ । यसैगरी सरकारले बाहय ऋण तर्फ पनि केही साँवा तथा व्याज भुक्तानी गरेको छ ।

आकाशे पानीले रानीपोखरी भर्ने योजना, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट संकलन...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ । पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।