ओपन स्टिलाइफ आर्ट कम्पिटिसन, सहभागी र विजेता सबैलाई पुरस्कार
काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघ क्यान पेन्टिङ्ग कक्षाको आयोजनामा विद्यालय स्तरिय 'ओपन स्टिलाइफ आर्ट कम्पिटिसन'कार्यक्रम सम्पन्न भयो ।
शनिबार काठमाडौंको शहिद शुक्र...
नेपाल वेयरहाउजिङ र भारतीय कोल्याटरलवीच भण्डारण गृह स्थापनामा सहकार्य
काठमाडौं, १४ फागुन । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले स्थापना गर्न गईरहेको ५५ हजार मेट्रिक टन क्षमताको व्यवसायिक अन्न भण्डारणको सञ्चालनका लागि भारतको नेशनल कोल्याटरल...
महिलाहरुले सञ्चालन गरे ‘डेरी फार्म’
काठमाडाैं, ३ असार । रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा...
क्लिन फिडविरुद्ध लाग्नेहरु देशद्रोही हुन्
-हर्षवर्धन साहनी
क्लिन फिड अर्थात विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रशारण हुने नीति नेपालमा लागु गर्ने चर्चा चलेको केही वर्ष भयो तर मुलुकलाई बहुआयामिक फाइदा...
बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध
म्याग्दी, २५ भदाै । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।
सडकमा चार...
महंगियो अमेरिकी डलरको भाउ, एक डलर बराबर १ सय २२ रुपैयाँ...
डलरको मुल्य फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ।
कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान सम्पन्न बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
वित्तीय संघीयता कार्यान्वयन गर्न विश्व बैंकको सहयोग
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय संघीयता कार्र्यान्वयनका सिलसिलामा कानुनी आधार तयार पार्न दिने सहुलियतपूर्ण ऋण सहयोग स्वीकृत गरेको छ ।
विश्व बैंकले यसै...
सार्वजनिक खरिद नियमावलीकाे संशोधन खारेज नगरे व्यावसायी आन्दोलनमा उत्रिने
काठमाडौं, ७ जेठ । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावलीको (छैठौं संशोधन) २०७५ का केहि प्रावधान खारेजीको माग गरेको छ ।
महासंघले मंगलबार एक पत्रकार...
आयकरको सीमा बढ्याे, पूँजीगत लाभकर घट्याे
काठमाडाैं, १५ जेठ । सरकारले आयकरको सीमा बढाएकाे छ ।
आर्थिक वर्ष २०७६/७७ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिगत आम्दानीमा ...