कृषि प्रधानदेश झन परनिर्भरतातर्फ: वार्षिक ७ करोड बढीको कोदो आयात
मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५-०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको थियो ।
भ्याटमा दर्ता हुने करदाता २१.१२ प्रतिशतले वृद्धि, व्यक्तिगत प्यान लिने एक...
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।
विद्युतीय सवारी साधनको आयात शून्य
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा विद्युतीय मोटरसाइकल तथा स्कुटर १ सय २७ वटा मात्रै आयात भएका छन् ।
विदेशी लगानी ६४ प्रतिशतले घट्यो, सात महिनामा ५ अर्ब १४ करोड...
काठमाडौं ६, चैत । गत माघसम्म ५ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब...
काममा नफर्कने प्राविधिकलाई कारवाही गर्ने प्राधिकरणकाे चेतावनी
काठमाडौं, १२ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निमार्णमा खटिएका इन्जीनियर लगायत प्राविधिकहरुले आफ्नो माग पुरा भइसकेको अवस्थामा पनि बखेडा झिकेको आरोप लगाएको छ ।
साथै...
ठेकेदारको पक्षमा देखिए महासेठ, भन्छन् – लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु
काठमाडौं, १८ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।
मुलुकभर विकास निर्माणमा ढीलासुस्ती...
व्यवसाय र मानवअधिकारमा एफएनसीसीआईले संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने
काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले व्यवसाय तथा मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने भएको छ । उसले कानून,...
नेपालमा प्रति हेक्टर ३९६ ग्राम विषादीको प्रयोग, जनस्वास्थ्यमा गम्भीर असर
काठमाडौं, १६ साउन । अन्य देशको तुलनामा नेपाली कृषकले किटनाशक औषधीको प्रयोग कमै मात्र गर्ने भए पनि यसको वढी असर नेपालमा नै पाइएको छ...
कोरोना खोपका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड ऋण...
विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपको लागि ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।
यी हुन् आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन
नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ । आयात भएको १८ वटा सामानको निर्यात शून्य रहेको छ । आयात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै कम छ ।