अर्थतन्त्र

ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण सकियो, कहिलेबाट चल्छ गाडी ?

ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

१ वर्ष अगाडि

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

१ वर्ष अगाडि

कस्तो हो भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर जहाज ?

भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो ।

१ वर्ष अगाडि

इन्फिनिटी लघुवित्तले माग्याे डेपुटी सिइओ, यस्ता छन् याेग्यता

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।

१ वर्ष अगाडि

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ ।

१ वर्ष अगाडि

अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

१ वर्ष अगाडि

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बो बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ ।

१ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदा बजेट माथिको छलफल प्रभावित

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्न नसक्दा बजेट माथिको छलफल प्रभावित बनेको छ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

१ वर्ष अगाडि

एक महिनामा भित्रीयो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स

यससँगै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

१ वर्ष अगाडि

२५ खर्ब रुपैयाँ नाघ्याे विदेशी मुद्रा सञ्चिति

मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ ।

१ वर्ष अगाडि
1 83 84 85 86 87 783