अर्थतन्त्र

गाेरखाका जलविद्युत् आयाेजनाकाे समस्या समाधानका लागि गृहमन्त्रीले खाेजे ऊर्जामन्त्रीकाे साथ

काठमाडौँ, ४ भदौ । गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री...

१ महिना अगाडि

सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।

१ महिना अगाडि

यस्तो छ आज कृषि उपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

१ महिना अगाडि

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाइ १० लाख करदाता प्रोत्साहन बम्पर

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

१ महिना अगाडि

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

१ महिना अगाडि

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि, कति पुग्यो ?

सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ ।

१ महिना अगाडि

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

१ महिना अगाडि

सामुदायिक विद्यालयमा शिक्षा मन्त्रीले थाले स्थलगत अनुगमन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

१ महिना अगाडि

गण्डकीमा ‘शिक्षा संवाद’ : शिक्षा ऐनमा शिक्षकको वृत्ति विकास र विद्यालय सुधारलाई प्राथमिकता दिन सुझाव

गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षकको पेशागत विकास, क्षमता अभिवृद्धि तथा करियर विकासलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षाको गुणस्तर सुधार हुने गरी आगामी शिक्षा ऐन निर्माण गर्न सुझाव दिएका छन्।

१ महिना अगाडि

७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा

हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने सरकारको अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ ७७ वटै जिल्लामा पुगेको छ।

१ महिना अगाडि
1 11 12 13 14 15 808