अर्थतन्त्र

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

२ महिना अगाडि

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ ।

२ महिना अगाडि

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु

लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ ।

२ महिना अगाडि

श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षण : सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाइ

युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन...

२ महिना अगाडि

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए।

२ महिना अगाडि

मर्स्याङ्दी-बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

२ महिना अगाडि

बम्बे स्टक एक्सेन्ज (बीएसई)मा नेपालका दीपजंग थापाको क्रतिकल टेक सुचिकृत,आईपीओले इतिहास रच्यो

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको भारतमा मुख्यालय रहेको  आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ।

२ महिना अगाडि

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो

सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ।

२ महिना अगाडि

अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

शिक्षा तथा खेलकुद मन्त्रालयको A-Level, CBSE, IBDP लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

२ महिना अगाडि

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गरेका छन् ।

२ महिना अगाडि
1 24 25 26 27 28 808