चालु आवको आर्थिक वृद्धि दर ५.८९ प्रतिशत, बार्षिक आय १ लाख...
क्लाउडपत्रिका
काठमाडौं । नेपालको चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार नेपालको आर्थिक...
आइक्यान र आन्तरिक राजश्व विभाग बीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, १५ चैत । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) र आन्तरिक राजश्व विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा आइक्यानका अध्यक्ष जगन्नाथ...
नवीकरणीय उर्जासम्बन्धी आयोजनाले पाउँछन विदेशी मुद्रामै ऋण
क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । जलविद्युत, सौर्य र वायु उर्जा सँग सम्बन्धित आयोजनाले विदेशी मुद्रामै ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले सोमबारदेखि...
इन्भेष्टमेन्ट प्रोफेसनलको उद्घाटन, सिएफएको सम्मेलन आगामी शुक्रबार
क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ ।
सो संस्थाको औपचारिक उद्घाटन तथा क्रियाशिल चार्टर...
नेपालको सबैभन्दा लामो सुरुङ पुरा, मेलम्चीको पानी दशैंमा काठमाडौंमा
क्लाउडपत्रिका
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर र एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक हुन किमले मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम टनेलको...
बिमा कम्पनीले पूर्वाधारमा लगानी गर्न पाउने
काठमाडौं, १ चैत । लामो समयको प्रयासपछि बिमा कम्पनीले पनि पुर्वाधार आयोजनामा लगानी गर्न पाउने भएका छन् । ‘बिमकको लगानी निर्देशिका २०७५’ मा बिमा...
विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने...
बेतन कर्णालीमा सञ्चयकोष, नेपाल एसबीआई र नबिलको लगानी
क्लाउडपत्रिका
काठमाडौं । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश शेयर लगानी रहेको बेतनकर्णाली सञ्चयकर्ता हाइड्रोपवरमा नेपालएसबीआई बैंक र नबिल बैंकले लगानीगर्ने भएका छन् ।
बेतन कर्णाली...
विकासका पूर्वाधार पु-याएर डोल्पालाई सुगम बनाइनेछ: प्रम ओली
क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।
डोल्पो समाजले सनिवार राजधानीमा आयोजना गरेको ल्होसार...
नेपाली वस्तुको प्रयोग बढाउन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग...
क्लाउडपत्रिका
काठमाडौं, ५ फागुन । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु...


























