अर्थतन्त्र

तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब १ हजार २०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

३ वर्ष अगाडि

एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता, वित्त व्यवस्थापन प्राथमिकतामा

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण...

३ वर्ष अगाडि

बालाजु औद्योगिक क्षेत्रले माग्यो कर्मचारी (सूचनासहित)

सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनिय, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले दरखास्त आह्वान गरेको हो।

३ वर्ष अगाडि

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

३ वर्ष अगाडि

नयाँ सहकारीलाई दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

'देशभर ठूलो संख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूबाट पछिल्लो समयमा ठूला ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गई सहकारी संस्थाका सदस्य तथा...

३ वर्ष अगाडि

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले आगामी पुस ७ गतेसम्म नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम...

३ वर्ष अगाडि

‘जनता र लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन् ।

३ वर्ष अगाडि

एक महिनामा साढे ४३ हजारले लिए श्रम स्वीकृति, उच्चदक्ष ५१ जना

श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या ५१,पेशागत कामदारको संख्या ८६, अर्धदक्ष कामदारको संख्या ४ हजार १८४ सीपयुक्त कामदारको संख्या ३० हजार ८३२ र सीप नभएका कामदारहरुको संख्या ८ हजार ४६९...

३ वर्ष अगाडि

४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट...

३ वर्ष अगाडि

वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब, आयात–निर्यात दुवै घट्यो

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार कात्तिक महिनामा १...

३ वर्ष अगाडि
1 227 228 229 230 231 777