यसअघि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए। उनले नेपाल दक्षिण...
‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फुड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन...
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १...
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसबाहेक अन्य आयोजनाको अवस्था पनि उस्तै छ । कतिपय आयोजना निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएको छ भने...
उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै...
नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने छ ।
विभागमार्फत प्रदान हुने सेवा www.Imlia.dols.gov.np बाट लिन सकिनेछ। विभागले विदेशी नागरिकको श्रम इजाजत, श्रमिक आपूर्तिकर्ता र ट्रेड युनियनसम्बन्धी कार्य गर्दै आएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.