अर्थतन्त्र

६८४ शिक्षकका लागि दरखास्त आह्वान, लिखित परीक्षा चैत १८ गते (विज्ञापनसहित)

अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १...

३ वर्ष अगाडि

सरकारले स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने

एमालेले आफ्नो घोषणापत्रमा महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

३ वर्ष अगाडि

न्यूनतम साझा कार्यक्रम: दोहोरो भूमिकाका संस्थान खारेज, ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक

सरकारले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

३ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७३ प्रतिशत सकियो

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

३ वर्ष अगाडि

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, ६ जना स्वदेश फर्किँदै

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना मंगलबार १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

३ वर्ष अगाडि

‘अर्थतन्त्र सुधारका लागि सरकार अघि बढेको छ’ : प्रधानमन्त्री प्रचण्ड

'अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ' उनले भने, 'त्यसमा विभिन्न निकायसँग छलफल गर्दै छौं ।'

३ वर्ष अगाडि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक, अनलाइनबाट आवेदन दिने व्यवस्था

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

३ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

३ वर्ष अगाडि

मनकामना केबलकार ११ दिनपछि सञ्चालन

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ ।

३ वर्ष अगाडि

दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा परीक्षा पास गरी कोरिया जाने कामदारहरुको भिसा शुल्क बढेको जानकारी दिएको हो ।

३ वर्ष अगाडि
1 313 314 315 316 317 779