असारसम्म सबै स्थानीय तहमा बैंक पुग्ने
क्लाउडपत्रिका
काठमडौं । आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । हालसम्म बैंक नपुगेका ३ सय ५९ स्थानीय तहमा ०७५ असारभित्र शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र...
निर्यातजन्य वस्तुको उत्पादनमा पाइने ऋणको ब्याजदर घट्यो
काठमाडौं ८, फागुन । निर्यातजन्य वस्तु उत्पादनमा तीन प्रतिशत ब्याजदरमै ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि यस्तो कर्जा बापत उद्योगी...
पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई स्थापनाको बाटो खुलेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले...
फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा
क्लाउडपत्रिका
काठमाडौं, १४ फागुन
यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१ म पहिलो सानाकिसान सम्मेलन भएको थियो...
साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने
काठमाडौं, १० फागुन । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने भएको छ ।
गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु...
विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा...
बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत
काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त परै जाओस उद्योग व्यवसायलाई टिकाएर...
कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत...
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको...
पुनर्कर्जामार्फत बैंकहरुले सवा १३ अर्ब ऋण लिए
क्लाउडपत्रिका
काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो ६ महिनासम्म बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामार्फत राष्ट्र बैंकबाट १३ अर्ब २१ करोड रुपैयाँ ऋण लिएका छन । गत वर्षको सोही अवधिको तुलनामा यो करिब दोब्बरले बढी...
वित्तिय विश्लेषकहरुको संस्था स्थापना, लगानीको वातावरण बन्दैछः गर्भनर
क्लाउडपत्रिका
काठमाण्डौ, ४ फागुन । नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एशोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ ।
वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजीबजारमा नैतिकता, व्यावसायिकता र पारदर्शिता...
























