बैंक/ बिमा

बाढी पीडीतका लागि नेपाल बैंकको दुुई करोड सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोडको चेक हस्तान्तरण गरेको छ ।

२ वर्ष अगाडि

सिद्धार्थ बैंकको दशैं अफर, बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सकिने

अफर अन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

२ वर्ष अगाडि

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् ।...

२ वर्ष अगाडि

आज पनि भएन धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।...

२ वर्ष अगाडि

पैसा धेरै भएपछि बजारबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक

वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहक र उनका परिवारलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती...

२ वर्ष अगाडि

दसैंका लागि आजदेखि सुकिला नोट वितरण हुँने, बैंक तथा वित्तीय संस्थाबाट पनि पाइने

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला ९सफा० नोट वितरण गर्ने राष्ट्र बैंकले...

२ वर्ष अगाडि

बाढी पीडितलाई सिटिजन्स बैंकको सहयोग, प्रधानमन्त्री राहत कोषमा २५ लाख

सिटिजन्स बैंक लिमिटेडले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको...

२ वर्ष अगाडि
1 31 32 33 34 35 336