स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री
काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य बचतलाई प्रोत्साहन गर्नु पर्ने...
दिनेश प्रकाश शर्मा पौड्याल सीआईआई वेलायतका सदभावना दूत
काठमाडौं, ५ चैत । दिनेश प्रकाश शर्मा पौड्यालयलाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युट (सीआईआई)ले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्यालय बीमा, पूनर्बीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ...
राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा , तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा संस्थानमार्फत
क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
चालु आर्थिक वर्षबाट करीव तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानबाट कार्यान्वयनमा आएको छ । संस्थानका प्रशासक कवि प्रसाद पाठकका अनुसार संस्थानमा अहिले व्यक्तिगत जीवन...
बबईमा इन्भेष्टमेन्टको एक्स्टेन्सन काउण्टर
क्लाउडपत्रिका
काठमाडौं १७, फागुन – नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सुर्खेत शाखाको मातहतमा रहने गरी बबई एक्सेन्टर काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन...
इन्भेष्टमेन्ट बैंक ३४ औं वर्षमा, वार्षिकोत्सवका अवसरमा अफरै अफर
क्लाउडपत्रिका
काठमाडौं १४, फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुद्दती खाता सुभारम्भ गरेको छ । बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । इन्भेष्टमेन्ट बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक...
लघुवित्त संस्था सिधै विकास बैंक बन्न पाउने व्यवस्था गरिंदै
काठमाडौं ५, चैत । विपन्न वर्गलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएका लघुवित्त संस्था सिधै विकास बैंकमा स्तरोन्नति हुन पाउने व्यवस्था हुन लागेको छ । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा...
भारतमा ब्याज घट्यो, नेपालमा ब्याजदर बढिरहेको समयमा भारतमा ०.२५ प्रतिशतले घट्यो, के गर्ला राष्ट्र...
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । भारतिय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ । नेपालमा उच्च ब्याजदर घटाउन चर्को माग भइरहेको बेला आइबीआईले ब्याजदर घटाउने निर्णंय गरेको हो ।
बिहीबार...
उद्योगी व्यवसायीले भने : ब्याज बढेर व्यवसाय चलाउन गाह्रो भो, राष्ट्र बैंक आऊ...
क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । निरन्तर ब्याजदर बढ्दा उद्योग व्यवसाय चलाउन अप्ठेरो भएको उद्योगी व्यवसायीले बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव संकलन गर्न राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले यस्तो...
एनबीआईले ल्यायो वित्तीय साक्षरता एप, बैंकिङ कारोबारलाई प्रोत्साहित गर्ने
काठमाडौं, ७ फागुन । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा एनबीआई नामक मोबाईल एप सार्वजनिक गरेको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो डिजिटल उपकरण ल्याइएको बताइएको छ । सो एपमा...
वित्तिय विश्लेषकहरुको संस्था स्थापना, लगानीको वातावरण बन्दैछः गर्भनर
क्लाउडपत्रिका
काठमाण्डौ, ४ फागुन । नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एशोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ ।
वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजीबजारमा नैतिकता, व्यावसायिकता र पारदर्शिता...