बैंक/ बिमा

शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्बले बचतमा, चालू खातामा १ खर्ब ७९ अर्ब

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३...

२ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा २० हजारभन्दा बढीको सहभागिता

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको बैंकले बताएको हो...

२ वर्ष अगाडि

अब सानिमा बैंकको क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

२ वर्ष अगाडि

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो (भिडियोसहित)

मातातीर्थ औँसीको अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो बैंकले...

२ वर्ष अगाडि

अब त्रैमासिक समीक्षा ४५ दिन भित्र

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कर्याविधिमा संशोधन गरेको छ । हालको व्यवस्था अनुसार तोकिएकै समयमा मौद्रिक नीतिको समीक्षा गर्न असहज भएपछि राष्ट्र बैंकले कार्यविधि संशोधन गरेको हो ।

२ वर्ष अगाडि

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, वार्षिक ब्याजदर ८ प्रतिशत

यसबारे दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक र बडीमालिकाबीच कर्जा सहजीकरण सम्झौता

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान...

२ वर्ष अगाडि

हिमाल, पहाड र तराई मधेशका लागि फरक फरक बीमालेख ल्याउन निर्देशन

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेलले बजार अध्ययन गरी नयाँ नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई आग्रह गर्दै कोडिङ्ग सम्बन्धी व्यवस्थाले बीमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बीमालेख जारी...

२ वर्ष अगाडि

४ गुणाले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी १४.१ रुपैयाँ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २८०.५७ प्रतिशतले बढेको हो ।

२ वर्ष अगाडि

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा सञ्चालन

देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको बताउँदै आएको छ । सो अवसरमा दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै...

२ वर्ष अगाडि
1 42 43 44 45 46 336