बैंक/ बिमा

राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याज कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारबाट दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ। ब्याजमा भुक्तानी ६-६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

६ वर्ष अगाडि

५ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

राष्ट्र बैंकले ९१ दिने १० करोडको र एक वर्षे ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नलागेको हो। १० करोडको ट्रेजरी बिल आगामी वैशाख २८ गते र ५ अर्बको ट्रेजरी बिले...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङ्गको लमहीमा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरेका हुन ।

६ वर्ष अगाडि

कोरोना बीमावापत ३ अर्ब ५५ करोड भुक्तानी, ३६५ दावीका आवेदन अयोग्य

बीमा समितिको तथ्याङ्क अनुसार बिहिबारसम्म ६५ हजार ५१९ जनाको प्रक्रिया पुरा भएकोमा ३६ हजार ५६९ जनाले भुक्तानी पाएका छन् ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

६ वर्ष अगाडि

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ।

६ वर्ष अगाडि

नाट्टाको भवन निर्माणमा आइएमई ट्राभल्सको आर्थिक सहयोग

आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को निर्माणाधीन कार्यालय भवनका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

६ वर्ष अगाडि

इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घट्यो, कति पाउला आइपीओले ओपनिङ्ग रेञ्ज ?

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफ १२.५४ प्रतिशतले घटेको छ ।

६ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समय थप

मञ्जुश्री फाइनान्स लिमिटेडले आइतबारबाट बिक्री खुला ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।

६ वर्ष अगाडि

आइएमईको ‘भरोषा कोष’ द्वारा प्रदेश २ का १५ जनालाई रकम हस्तान्तरण

कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ मा रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

६ वर्ष अगाडि
1 … 204 205 206 207 208 … 340