कतारले जित्यो एसिया कप फुटबलको उपाधि

काठमाडाैं । एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोश्रो पटक कतारले जितेको छ । कतारको दोहामा भएको फाइनल खेलमा घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले हराउँदै दोश्रो पटक च्याम्पियन बनेको हो ।

एसिया कपको फाइनलमा विजयी टिमले तीनै गोल पेनाल्टी मार्फत गरेको हो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । उनी नै यो प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here