हेमन्त धामीको डेब्यु विकेट

काठमाडौं । नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन्। क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्।

उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई आउट गरे।